Due to recent condition of Nepal, Nepal Telecom have postponed it's previous exam schedule .
नेपाल टेलिकमको पूर्व प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगबाट मिति २०८३-०४-०७ मा प्रकाशित लिखित परिक्षा कार्यक्रममध्ये मिति २०८३-०५-१३ गतेदेख ि मिति २०८३-०५-१७ गतेसम्म सञ्चालन हुन े पदहरुको लिखित परिक्षाहरु मिति २०८३-०५-२० गतेदेख ि मिति २०८३-०५-३१ गतेसम्म हुनेगरी संशोधन गरिएको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । Nepal Telecom rescheduled it's exam date.