यस आयोगबाट मिति २०८२/१०/२९ गतेमा प्रकाशित सूचना नं. ११०/०८२-०८३ मा प्रदेश निजामती सेवाका वन सेवा जनरल फरेष्ट्री समूह तर्फ सहायकस्तर तेस्रो तह, वन रक्षक पदको प्रथम चरण अन्तरगतको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षा (प्रयोगात्मक परीक्षा) तपसिल बमोजिम संचालन हुने जानकारी सम्बन्धित सबैको लागि यस आयोगको मिति २०८३/०४/०५ गतेको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ।