Welcome to an educational website dedicated to helping students and competitive exam aspirants in Nepal.Our goal is to provide accurate, updated and easy to understand study materials in both Nepali and English.
नेपालका विद्यार्थी, लोकसेवा आयोगका परीक्षार्थी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका सबैका लागि समर्पित शैक्षिक वेबसाइट हो। यहाँ तपाईंले लोकसेवा आयोगका नवीनतम सूचना, परीक्षा तालिका, नतिजा, एमपीए (Master of Public Administration) नोट्स, सार्वजनिक प्रशासनका अध्ययन सामग्री, पुराना प्रश्नपत्र, वस्तुगत प्रश्न (MCQ), समसामयिक विषयवस्तु तथा परीक्षा केन्द्रित अध्ययन सामग्री नेपाली र अंग्रेजी दुवै भाषामा प्राप्त गर्न सक्नुहुन्छ।
हाम्रो उद्देश्य गुणस्तरीय, सरल, भरपर्दो तथा परीक्षा उपयोगी अध्ययन सामग्री सबैको पहुँचमा पुर्याउनु हो। प्रत्येक सामग्रीलाई परीक्षामुखी ढंगले तयार गरिने भएकाले छोटो समयमा प्रभावकारी रूपमा अध्ययन गर्न सहज हुनेछ।
What you'll find Here
*PSC Nepal annoucements
*Kharidar, Nayab Subba and Officer-level notices
*Exam routines, admit card and result updates